सजाए फूलको थुँगा हो जिन्दगी बिछ्याए कोसेढुङ्गा हो जिन्दगी डुबाए डुब्छ, बगाए बग्छ यो तैराए आफैँ डुङ्गा हो जिन्दगी, थुने पिँजडा संसार यसको उडाए आफैँ चङ्गा हो जिन्दगी पवित्र जल मन्दिरमा यो चढाए हुने गङ्गा हो जिन्दगी
रगतको नाता त साइनो मात्र हो स्वाच्छ मनको परीचय नै प्यारो हुन्छ जन्मिने कोख त बेग्ला- बेग्ला हो तर मित्रताको बन्धन नै प्यारो हुन्छ जहाँ गीत र संगीत हुन्छ त्यहा नै तपाईं रमाउने गर्नु जहाँ दु:ख र पिडा हुन्छ त्यसलाई तपाईं लुकाउने कैशीश गर्नु जहाँ गन्त्ब्य हुन्छ त्यहा सम्म तपाईं पुग्ने गर्नु........
तिम्रो लागि यती त गर्न सक्छु म जन्मदिनको शुभ-कामना भन्न् सक्छु म लाखौंलाख वर्ष बँच भन्दै दिघयुको मल उन्न सक्छु म तिम्रो लागि यती त गर्न सक्छु म भेट्नु एउटा संजोक रहेछ भेतियो टाढा हुँदा सम्झना-पत्र लेख्न सक्छु म तिम्रो लागि यती त गर्न सक्छु म तिमीलाई चोट लागेर दु:खको पल कठै! मेरो साथी भन्न सक्छु म तिम्रो लागि यती त गर्न सक्छु म यस्तै थियो जिन्दगी,भोग्नु थियो भोगियो यसो कतै भेट हुँदा हाई-हेलो त भन्न सक्छु म तिम्रो लागि यती त गर्न सक्छु म नचाहँदा-नचाहदै कतै चोट पुगेको भएे दुई हात जोडी सरी त भन्न सक्छु म तिम्रो लागि यती त गर्न सक्छु म तिम्रो त्यो पाबित्र निश्चल मनमा सदा निस्चल भावना बगिरहे तिम्रो सुख-दु:खको साथी बन्न सक्छु म तिम्रो लागि यती त गर्न सक्छु म ,,,,,other
मैं आपको अपने Hi5 मित्र नेटवर्क में जोड़ना चाहता हूं. यदि आप हां करते हैं कि हम मित्र हैं, तो हम दोनों को और लोगों से मिलने का मौका मिलेगा. कृपया मेरे प्रस्ताव को hi5 वेबसाईट पर जाकर स्वीकृत या अस्वीकृत करें.
hehehhahhah There's a laugh in my eyes There's a waltz in my walk And it's been such a long time Since there was hope in my talk If you never knew What it is that's new.. it's you
'Cause when your hands are in mine You set a fire that everyone can see And it's burning away Every bad memory To tell you the truth If it's something new.. baby it's you
It's you in the morning It's you in the night A beautiful angel came down To light up my life
The world's a different place Where nothing's too hard to say And nothing's to hard to do Never too much to go through To tell you the truth Everything that's new.. baby it's you
It's you in the morning It's you in the night A beautiful angel came down To light up my life My life, my life Ohh
So if I get to grow old (oh if I get to grow old) With many years behind me (many years behind me) There's only one thing I want (aahh) One thing I need beside me For all that you are For everything you do For all that you've done Just for showing me the truth bisho prajapati
plz ur bio data comments me First Name - Last Name - Email - Email Preference HTML EmailText Email mobile no - Phone no- Street - Street 2 - City - country- i am wait for contacts
Its a nice feeling when you know that someone likes you, someone thinks about you, someone needs you;but it feels much better when you know that someone never ever forgets your birthday."HAPPY BIRTHDAY". ur friend
Never luk for a Gud Face, it'll turn old one day; Never luk for a Gud Skin, it'll wrinkle one day; But luk for a loyal heart, that'll miss u every day. bisho
A: ARISTOCRATE B: BEGPIPER C: CONTESSA D: DIRECTOR SPECIAL E: EIGHT PM F: FUN DROP G: GOD FATHER H: HEYWARDS 5000 I: IMPERIAL BLUE J: JHONEY WALKER K: KING FISHER L: LIME DROP M: MUGHAL MONARCH N: NICHOLAS NO. 1 O: OLD MUNK P: PETER SCOT Q: QUEEN CHOICE R: ROYAL STAGE S: SIGNATURE T: TEACHER'S U: UNIBOUL V: VAT 69 W: WHITE HALL X: XXX RUM Y: YANKEY Z: ZINGAROO
morning Each morning.............. My first thought My first sight My first feeling My first contact my first heartthrob My first real joy my first true love
श्री नव दुर्गा माता को आसिर्बाद ले सदा सुखी अनि खुशी राखुन भनि मंगलमय शुभकामना ब्य्कत गर्न चाहन्चु। दहि,चामलको टिका होस् दुबोको चोखो फूल होस् कानमा, सुख होस् परिवारमा, शान्ती होस् देशमा, श्री नव दुर्गा माता को बास होस् , सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास हो |
o v e Love &friend r walking in village. love falls into a well,why? bocs love is blind. frnd also jumps inside y? frnd will do any thing 4love. l o v o
विना अर्थ दिलमा सजायँ तिमीलाई
यो यात्रा सुनौलो अनि साथ तिम्रो
सम्झेर भेट्न बोलाएँ तिमीलाई
आयौ समिपै जब तिमी निदरीमा
यो हलचल, यो धड्कन सुनाएँ तिमीलाई
रमाएँ एकैछिन, पछि आँशु झऱ्यो
अनि आँशु पुछ्दै पठाएँ तिमीलाई
भयो आश रित्तो र यो मन निराश भो
अनि बेहोसी मै कराएँ तिमीलाई
अनायासै मेरो दुख्यो जिन्दगीमा
परेली भिजाइ बगाएँ तिमीलाई
anju panta